Wednesday, July 8, 2020

आत्महत्याका करणहरु

हरेक बर्ष नेपालमा ६८४० ले आत्महत्या गरेको रेकर्ड रहेको छ | 
आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ ।
यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ ।

शारीरिक-यसमा शारीर सम्बन्धी समस्याहरु हुनसक्छ। जस्तै रोगहरु लामो समयसम्म रोगको उपचार गराउदा पनि निको नहुदा मान्छेमा बाच्ने आश हराउछ र दिक्क मानी देहत्याग गर्छ ।

मानसिक-पागलपन यसका प्रमुख उदाहरण हुन।

व्यवहारिक-यसमा मान्छेले गर्ने दैनिकव्यबहार बुझाउछ ऋण, धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन ।

समाजिक परिवेस
सामाजिक रितिरिवाज, समाजले गर्ने ब्यबहार आदिबाट दिक्क भइ पनि मान्छे आत्महत्या गर्छन । जस्तै कुमारीमै आमा बन्नु, बोक्सी भनि गलत ब्यबहार गर्नु बेइजतहुनु आदि।


Thursday, April 30, 2020

गुगलको tricks हरु जान्नु होस् ( नेपालीमा )

गुगल एलएलसी एक अमेरिकी बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी हो जसले ईन्टरनेट सम्बन्धीत सेवाहरू र उत्पादनहरूमा विशेषज्ञता दिन्छ, जसमा अनलाइन विज्ञापन टेक्नोलोजीहरू , एक खोज इन्जिन , क्लाउड कम्प्युटिंग , सफ्टवेयर, र हार्डवेयर समावेश छन्। यो अमेजन , एप्पल , र माइक्रोसफ्टको साथमा ठूला फोर टेक्नोलोजी कम्पनी मध्ये एक मानिन्छ ।

गुगलको tricks हरु जान्न तलको भिडियो हेर्नुहोस् |


Wednesday, February 7, 2018

नेपाल टेलिकमले दिनभरि ईन्टर्नेट चलाए प​नि पैसा नकाट्ने तरिका !

नेपाल टेलिकमले दिनभरि ईन्टर्नेट चलाएनि पैसा नकाट्ने ब्यवस्था ल्याएको छ ।
दिनभरि फेसबुक​,युट्युब, इन्स्ताग्राम​, भाईबर तथा अन्य जे जुकै हेर्दा, चलाउदा वा जतिसुकै डाउनलोड​ गर्दा प​नि पैसा नकाट्ने भ​एको हो । 

यस बिषयमा जान्कारिका लागि तल समाबेश गरिएको भिडियो हेर्नुहोला । भिडियोमा पैसा नकाटिएको प्रमाण सहित यो कसरि गर्ने भन्ने जान्कारि राखिएको छ ।


Thursday, February 1, 2018

हिजोको चन्द्र ग्रहण यस्तो देखियो !

जनवरी 31, 2018 को चंद्र ग्रहण



कुल चंद्र ग्रहण 31 जनवरी, 2018 मा भ​एको थियो। यो 2018 को पहिलो चन्द्र ग्रहण थियो। यो परिमाण 1.32 को कुल ग्रहणको रूपमा, चन्द्रमा पुरा तरिकाले पृथ्वीको उम्बब्रल आवरणमा अधिकतम ग्रहण गर्दछ। उम्बब्रल छाया भित्रको चन्द्रको भाग मात्र पृथ्वीको वायुमण्डलमा अवशोषित सूर्यको रोशनीद्वारा र फेरि रातो रंगले उजागर गरिनेछ। कुलताको सबैभन्दा लामो अवधि 1 घण्टा, 16 मिनेट र 4 सेकेन्ड थियो।

चंद्र ग्रहण एशियाबाट, युरोप, अष्ट्रेलिया, उत्तर-पूर्वी अफ्रिका, उत्तर-पश्चिमी दक्षिण अमेरिका, उत्तरी अमेरिका, अटलांटिक, हिन्द महासागर, प्रशांत, आर्कटिक र अन्टार्कटिकाका रूपमा देखियो।

कुल चंद्र ग्रहण, भारत, श्रीलंका, मलेशिया, इंडोनेशिया र एशिया महाद्वीपका अधिकतर देशहरूबाट देखिएको थियो।


Saturday, January 27, 2018

Surke Thaili Khai (सुर्के थैली खै) Lyrics - Wooda No. 6


लै बरी लै बरी लै बरी लै लै, लै बरी लै लै लै।

पटुकिमा सिउरेको, सुर्के थैली खै।
सुर्के थैली खै भन, सुर्के थैली खै।
चौबन्दीमा तुनेको सुर्के थैली खै।

लै बरी लै बरी लै बरी लै लै, लै बरी लै लै लै।
कुरुसैले बुनेको, झुम्के रुमाल खै।
झुम्के रुमाल खै भन, झुम्के रुमाल खै।
रौ कातेर बुनेको, झुम्के रुमाल खै।

ऒइ सानी, बोल्छौ लाजै नमानी।
ऒइ सानी, गर्छौ क्यारे बेईमानी।
नखोज है निहु र मा, नखोज है निहु।…२

रामसाहिला ठेका भित्र पानी।
रामसाहिला घ्वार्र-घुर्र मदानी।
के लाग्थ्यो र घिऊ र मा, के लाग्थ्यो र घिऊ।…२

आनाकानी गर्छेउ, परपर सर्छेउ, मन अन्तै साट्यौ कि।...२
मलाई उल्लु बनाएर, धोका दिन पो आट्यौ कि।
आजै हिसाब मिलाउनु छ, झिक खाता बहि।
पटुकिमा सिउरेको, सुर्के थैली खै।
सुर्के थैली खै भन, सुर्के थैली…खै।
चौबन्दीमा तुनेको सुर्के थैली खै।

मनमौजी मान्छे कताकता जान्छे, खोजी निन्दा नगर।…२
कलिलै छ बैश राजै, बलजफ्ती नगर।
क का कि की के के कु कू कु कु के कै कै।
रौ कातेर बुनेको, झुम्के रुमाल खै।
झुम्के रुमाल खै, भन झुम्के रुमाल खै।
कुरुसैले बुनेको, झुम्के रुमाल खै।

चौबन्दीमा तुनेको सुर्के थैली खै।
कुरुसैले बुनेको, झुम्के रुमाल खै।
लै बरी लै बरी लै ।…२

Mitho Sapana – Gx Soul & Mac

मेरो मिठो सपना बनि आउनु है,  

बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है
(Verse 1) – Viber B
तिमि अब संगै बस ओ मेरी मायालु
पिर व्यथा तिम्रा अब म तिर सारिदेउ
प्रिती केवल तिमि संग सधै नै भरियो
माया गर्छु तिमीलाई चोखो भन्दै त छु नि हौ
सपनी र बिपनिमा तिमि मेरो अगी हुन्छौ
माया दिन खोज्छु तिमीलाई तर किन टाढा जान्छौ?
माया मैले दिने हेर निकै नै चोखो हो
सधै भरि तिमो साथ चाहिने अब भो
तिम्रो त्यो प्रबिरिती ले लाऊ न लोव्ययो नि
उदासी मा मुस्कान लेउना तिमि नै आयौ कि
हर बिहानी तिमि याद बनेर आउछौ नि
छेउ नहुदा तिमि बढ्छ यो ढुकढुकी
ज्येः………:
(Chorus)- MAC
मेरो मिठो सपना बनि आउनु है,
बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है
तिम्रो आखा भित्र लुकी बस्ने छु आसु बनि झर्दिना है
सारा खुसिहरु समेटी तिम्रो जीवनमा सजैदिन्छु है
(Verse 2)-Bullet Flo’
All eyes on me,I don’t need no intro,
When I step up in the house they already know.
Its your boy Bullet Flo’,keep pushin the tempo,
Getting high every night,makin’ hoes get low.
But this playa chap aint no playa no more,
Feels like I’m lost in the different world.
Aint havin much fun maybe Im getting old,
There aint no doubt im into you girl.
I know,Im the 1 who u like to call,
Always when you’re feelin like ure about to fall.
Even Ima cancel all my schedule,
then rush coz I gotta hold u baby girrrlll.
Come here right under my arms where ure secure,
Where u don’t need to retend or act mature.
Where u can letchyo happiness insured,
And then later on u can hope for more…
(Chorus)
मेरो मिठो सपना बनि आउनु है,
बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है
(BRIDGE):
म बग्न चाहन्छु तिमिसंगै
म हुनचाहन्छु तिमिसंग माया
म डुब्न चाहन्छु तिमिसंगै
“सधै………….सधै………”
(CHORUS)
मेरो मिठो सपना बनि आउनु है,
बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है
तिम्रो आखा भित्र लुकी बस्ने छु आसु बनि झर्दिना है
सारा खुसिहरु समेटी तिम्रो जीवनमा सजैदिन्छु है
Outro 2X —
फुलहरुबाट बास्ना चोरी ल्यायौ कि ?
जुन तारालाई मुहारमा सजायौ कि ?
बादललाई आफ्नो पाछ्यौरी बनायौ कि ?
तिम्रो त्यो प्रबिर्तिले मलाई लोवायौ नि..!!!!!!!! ) x 2


Thursday, January 25, 2018

Kasari Bhanu Lyrics - Swoopna Suman

andhyaro xa yo raat 
aaja kina laamo lagdai xa ?

sanyou kolte feri sake 
tara nindra aaudaina

sadhai jhai aajapani
juna chamki rahexa

tara badal pari luki malai
jiskauxa kina ?

ho..aaja dherai paxi timi sanga boleko
tara juni biti sakyo hola
maile mutu sumpeko

sadhai jhai aaja pani
kura adhuro nai rahyo

bhanxu bhane man ka kura 
tyo mutu mai lukyo

kasari bhanau timilai ?
timro aankha ma euta jaadu xa
timro muskuraine parama
euta beglainai aavaash xa

khai ta timel bujeko 
kina mutu mero choreko
ajhai yaad xa timile pahilo palta
 malai xoyeko

tha xaina timi ko hau timi
tha xaina kasari aayou...x2

tara samjhera timilai haraune garxu ma
sochera timilai nindaune garxu ma

laa...laa...laa...laaa...x5


chiso chiso mausam tara yo mutu nyano xa
sirani lai angalera tolauxu kina

chaldai xa batas herana badhai xa yo dhadkan...x2

aankha ko saamu timi dekhdai xu kina ??

hoo.aaja dherai apxi timi sanga boleko 
kina timi dekhdai nau maile mutu sumpeko
kasari pokhu timilai mera man ma lukeka kura xan
jati tadha huna khojxu uti maya badhai janxa xan

khai ta timle bujheko
timile nai mutu choreko
ajhai yaad xa timile malai herdai muskurayeko

tha xaina timi ko hau mero
tha xaina kasari aayou...x2

tara samjhera timilai haraune garxu ma
sochera timilai nidaune garxu ma...x2

kasari bhanau timilai ?
timro aankha ma euta jaadu xa
timro muskuraine parama
euta beglainai aavaash xa

tara 
samjhera timilai haraune garxu ma
sochera timilai nidaune garxu ma...x4

काठ्माण्डौमा हिउ, उपत्यकाबासिहरु चन्द्रागिरितिर लम्किदै !


१० माघ, २०६४ । धेरै काठ्माण्डौ उपत्यकाबासिहरु चन्द्रागिरितिर लम्किदै थिए । कारण के त भन्दा , हिमपात !


ग​एको बुधबारका दिन पचिमि चिसो हावाले गर्दा देशभरि नै बादल लागेको र अधिक ठाउमा पानी परेको थियो । चन्द्रागीरिमा भने छरिएर हिमपात भ​एको थियो । काठमाण्डौमा यो साल पहिलो पटक यहि चन्द्रागिरिमा हिउ परेको छ।



Sunday, January 21, 2018

बाजेहरुको b-boying नृत्य हरेर नाचुं नाचुं लाग्ने, अहिलेका जवानले यस्तो नाच्न सक्लान र ?


बाजे बाराजु देखी गाईएको रमाईलो भजन र त्यस्को जोडदार नृत्यले अहिलेका b-boy भनिने पचिमी नृत्यलाई नि टक्कर दिन्छ |


भजनको वास्तबिक अर्थ "साझा" हो | दक्षिण एसियाली देशहरुमा , भजन भन्नाले धार्मिक एबम आत्मिक ढङ्गमा प्रस्तुत गरिने गित्-संगितका रुपमा लिईन्छ | भजनको कुनै थिर तरिका अथवा नियमहरु छैनन् | भजन गरिने तरिका बिभिन्न धर्ममा भिन्नै हुन्छ भने समुदाय अनुसार पनि यो फरक हुने गरिन्छ | कुनै भजन मार्मिक हुने गरिन्छ जसमा भक्तजनहरु ध्यानमा लिन भएर रुने गर्दछन् भने कुनै एक्दम रमाइलो खालका हुने गर्दछन् जसमा भक्तजनहरु मस्त नाच्ने गर्दछन् | मस्त नाचगान वाला भजनको एक झलक यही पोष्टमा तल सम्मिलित रहेको छ |

यस्तो कला संस्कृतिको जगेर्ना हामीले नगरे कसले गर्ने ?  भिडियो हेरेर सक्दो share गर्नुहोला |


Wednesday, January 17, 2018

बोल न प्रिय - MC Bro को नयाँ गीत

यसो त खासै चर्चा मा नआएका नौलो र्‍यापर को नयाँ गित यही पोस्ट संग सम्मिलित रहेको छ | गित धोका खाएको एक प्रेमिको भावना आधारित रहेको छ | अहिलेको अवस्थाका प्रेमि-प्रेमिकाहरु लाई समसामायिक हुने भावना गायकले ब्यक्त गरेको देखिन्छ |



Saturday, November 5, 2016

नेपाली तरकारीवाली भाईरल : कुसुम श्रेष्ठ ( viral nepali vegetable seller girl )

यो तस्बिर कुनै फिल्मि हीरोईनको होइन । न त कुनै सुटिंग को हो । तर यो तस्बिर कोही हेरोईनको भन्दा कम भने छैन । यिनी हालसलै सामजिक संजालमा भाईरल भएकी थिईन् । पाकिस्तानी चियावालाको फोटो भाईरल भए लगत्तै नेपालकी यी तरकारीवाली युवतीको फोटो पनि भाईरल बन्न पुगेको थियो ।
संजालमा #tarakariwali ह्यासट्यागले प्रसिद्ध बनेकी यी युवतीको नाम कुसुम श्रेष्ठ हो ।

कुसुम श्रेष्ठ नेपालको गोरखा जिल्लाकी हुन्। उनी ११ कक्षामा पढ्दै छिन् । आमाबाबु खेति-किसानी गर्ने भएकाले तरकारी बेच्न मद्दत गर्ने उनले बताए । " पहिले त रिश उठेको थियो कि मेरै फोटो किन यसरी भाईरल भयो अरुको पनि फोटो खिच्थे त तर फोनमा बधाई आउन थालेपछी चाहिँ लाज लाग्यो ।"

रुपचन्द्र महर्जनद्वारा खिचिएको यी दुई तस्बिर भाईरल भएपछी कुसुमलाई नेपाली फिल्ममा खेल्ने अवसर पनि आउन थालेको सुन्नमा अएको छ । यी फोटा नेपाली संजालमाभन्दा भारतीय मेडियामा अझ बढी छाएको देखिन्छ ।


Thursday, November 3, 2016

"पेन-पाईनापल-एप्पल-पेन" नेपालमा पनि भाईरल

पिको टारो नाम गरेको जापानी गायकले "पेन-पाईनापल-एप्पल-पेन" गाए लगत्तै सो गीत मेडियामा भाईरल भएको थियो । अहिले सो गीतले वर्ल्ड रिकर्ड नै बनाएको छ । यो गीत सबभन्दा छोटो समय मै भाईरल भएको र एकदम छोटो समयावधिको गीत भएको आधारमा रिकर्ड बनाउन सफल भएको भनिएको छ ।

यो गीत भाईरल भए लगत्तै यस्को विभिन्न कभर भिडियोहरु निस्किएको थियो । धेरै मान्छेहरुले आ-आफ्नै तरिकाले यो गीतको भिडियो बनाएका छ्न् । यसै शिलशिलामा नेपालका केही युवाहरु लगायत बच्चाहरुले पनि यस्को नेपाली संस्करण तथा कभर भिडियोहरु बनाएका छ्न् ।

भारतीय राष्ट्रपति मुखर्जीको पशुपतिनाथ भ्रमण (भिडियो श्रब्य सहित)

भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको आज द्रोश्रो दिन । उनको दोश्रो दिनमा पशुपतिनाथ भ्रमणको कार्यक्रम रहेको थियो। पहिलो दिन सार्बजनिक बिदा घोसणा गरिएको थियो भने दोश्रो दिन बिदा नभएनी सदक अबरुद्ध थियो ।

उनको पशुपतिनाथ भ्रमण कस्तो रहयो ? भिडियो हेर्नुहोस् ।