Thursday, June 14, 2012

तिमी

तिमीलाई बिर्सेर नि बिर्सिन सक्दिन म
अरु त हैन केवल यहि एउटा कसम पुरा गर्छु म
 बरु आफैलाई यो संसार बाट मेटाई दिउला
तर नि यो मुटु बाट तिमीलाई मेटाउन दिन्न म 

                                                - Sky 

Related Posts:

  • तिमी तिमीलाई बिर्सेर नि बिर्सिन सक्दिन म अरु त हैन केवल यहि एउटा कसम पुरा गर्छु म  बरु आफैलाई यो संसार बाट मेटाई दिउला तर नि यो मुटु बाट तिमीलाई मेटाउन दिन्न म                  … Read More
  • Shahidharuko samjhanama - Bhupi Sherchan सहिदहरुको सम्झनfमा      &nb… Read More