Showing posts with label videos. Show all posts
Showing posts with label videos. Show all posts

Wednesday, January 17, 2018

बोल न प्रिय - MC Bro को नयाँ गीत

यसो त खासै चर्चा मा नआएका नौलो र्‍यापर को नयाँ गित यही पोस्ट संग सम्मिलित रहेको छ | गित धोका खाएको एक प्रेमिको भावना आधारित रहेको छ | अहिलेको अवस्थाका प्रेमि-प्रेमिकाहरु लाई समसामायिक हुने भावना गायकले ब्यक्त गरेको देखिन्छ |



Thursday, November 3, 2016

"पेन-पाईनापल-एप्पल-पेन" नेपालमा पनि भाईरल

पिको टारो नाम गरेको जापानी गायकले "पेन-पाईनापल-एप्पल-पेन" गाए लगत्तै सो गीत मेडियामा भाईरल भएको थियो । अहिले सो गीतले वर्ल्ड रिकर्ड नै बनाएको छ । यो गीत सबभन्दा छोटो समय मै भाईरल भएको र एकदम छोटो समयावधिको गीत भएको आधारमा रिकर्ड बनाउन सफल भएको भनिएको छ ।

यो गीत भाईरल भए लगत्तै यस्को विभिन्न कभर भिडियोहरु निस्किएको थियो । धेरै मान्छेहरुले आ-आफ्नै तरिकाले यो गीतको भिडियो बनाएका छ्न् । यसै शिलशिलामा नेपालका केही युवाहरु लगायत बच्चाहरुले पनि यस्को नेपाली संस्करण तथा कभर भिडियोहरु बनाएका छ्न् ।

भारतीय राष्ट्रपति मुखर्जीको पशुपतिनाथ भ्रमण (भिडियो श्रब्य सहित)

भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको आज द्रोश्रो दिन । उनको दोश्रो दिनमा पशुपतिनाथ भ्रमणको कार्यक्रम रहेको थियो। पहिलो दिन सार्बजनिक बिदा घोसणा गरिएको थियो भने दोश्रो दिन बिदा नभएनी सदक अबरुद्ध थियो ।

उनको पशुपतिनाथ भ्रमण कस्तो रहयो ? भिडियो हेर्नुहोस् ।

भारतीय राष्ट्रपति मुखर्जीको सवारीले सास्ती, सर्बसाधारण आक्रोशित

भारतीय राष्ट्रपती मुखर्जीको सवारीले एक दिने सार्बजनिक बिदा गरिएको भएतापनी त्यो बिदा भन्दा पनि कर्फ्यु सरि भएको सर्बसाधरणको भनाई छ । बैकल्पिक सदकको ब्यवस्था गरिएको भएपनी सर्बसाधारणको आवत जावतमा मार्का परेको छ । यो नेपाल सरकारको लाचारी भएको भन्ने जनताले अहिले सम्म पनि भारतले गरेको नाकाबन्दी बिर्सन सकेका छैनन् । यसो हेर्द्दा मोदि पछि मुखर्जीले पनि नेपाली जनताको सद्भाव नपाएको देखिएको छ ।

(अधिक जानकारीको लागि तलको भिडियो हेर्नुहोला )

Sunday, November 25, 2012

Greater Nepal

Video : Documentary based on the journey by a Nepali in-light of lost territories of Nepal.



After several bloody battles and sieges, King Prithvi Narayan Shah managed to unify the Kathmandu Valley and surrounding territory three years later in 1768. However, an actual battle never took place to conquer the Kathmandu valley; it was taken over by Prithvi Narayan and his troops without any effort, during Indra Jatra, a festival of Newars, when all the valley's citizens were celebrating the festival. This event marked the birth of the modern nation of Nepal. In 1788 the Nepalese overran Sikkim and sent a punitive raid into Tibet. Kangra in northern India was also occupied by the Nepalese. In 1809, Ranjit Singh the ruler of the Sikh state in the Punjab, had intervened and drove the Nepalese army east of the Satluj river. At its maximum extent, Greater Nepal extended from the Tista River in the east, to Kangara, across the Sutlej River in the west as well as further south into the Terai plains and north of the Himalayas than at present. READ MORE >>

Thursday, June 28, 2012

Korean little angels singing Nepali national song


Nepali National Anthem by koreans



Enjoy the national anthem, dance, national songs by these little, cute korean little angels.
Little Angels Nepal Tour 2011 - Korean Student Are Singing Of Nepali National Song.
You wont regreat watching it to the end !
Enjoy.


Nepal has a great relationship with Korea. 

Long live this relationship.
Jay Nepal.

Saturday, June 16, 2012

American idiot ( Nepali brothers' funny video )



This video is simply an attribute to the English rock song by Greenday " American Idiot "
Made by Nepali brothers. Hope you all will enjoy this video !

Bal Shram/shoshan ( Homemade video for fun )


This video is all about a story of the children that are victim of child labour.
This video is for fun. All the positive or negetive comments are acceptable !