Upendra Yadav, one of the main leaders of Madhes andolan has been trolled and chased by a guy named Rajendra Sapkota. Yadav was on the public program in Kathmandu celebrating Century (100th day) of the Madhes Andolan. It was there, where Rajendra Sapkota raised different questions about the strikes on madhes and about Indian blockade. He became so aggressive that Yadav had to leave the space. After he left, Rajendra Sapkota started shouting against Madhes Movement and the Blockade. Nepali people other than Madhes people have been awarding this brave act in social media.
उनले यादवसँग मधेसीको आन्दोलनका कारण तेल, ग्यास नपाएको र जनताले दुःख पाएको गुनासो पोख्न थाले । उनले भने, ‘आन्दोलनका कारण म र म जस्ता नेपालीको घरमा चुल्हो बलेको छैन, के–को आन्दोलन हो, जनतालाई दुःख दिने काम गर्ने।’ उनको स्वर झनै चर्को हुँदै गयो । उनी यादवको नजिकै पुगेर उनीमाथि जाइलाग्न थाले । त्यत्तिकैमा पहिले केही शब्द बोलेर टार्न खोजेका यादवको पछि बोलती बन्द भयो, युवक झन् पछि झन् आक्रोशित हुँदै गएपछि यादव एकैछिनमा कुलेलाम ठोके । यादव टाप कसेपछि ती युवाले मधेस आन्दोलनविरुद्ध नाराबाजी गर्न थलेपछि प्रहरीले ती युवकलाई पक्रेर लग्यो !

0 comments:
Post a Comment