नेपालमा अझ भन्नू भने काठमाडौ उपत्यकामा केही दसक यता बढ्दो बिधुतिय उपकरण, उपभोक्ताको असिमित माग, चुहावत, जनसंख्या वृद्धि एबम् देशको सिमित बिधुत उत्पादनको कारण लोडसेडिङ चुलिदै आएको छ । यी विभिन्न कारणहरु बाहेक सबभन्दा बदी असर गर्ने कारण नेपाली राजनितीको अस्तबेस्तता नै रहेको सर्बसाधारणको भनाई छ । कस्को प्र.म. अबधिमा कति लोडसेडिङ भयो तल प्रकाशित तस्बिरमा रहेको/देखाईएको छ । आशा गरम्, लोडसेडिङ बढेर २४ घण्टा प्रती दिन नपुगोस् ।
0 comments:
Post a Comment