Thursday, November 3, 2016

भारतीय राष्ट्रपति मुखर्जीको सवारीले सास्ती, सर्बसाधारण आक्रोशित

भारतीय राष्ट्रपती मुखर्जीको सवारीले एक दिने सार्बजनिक बिदा गरिएको भएतापनी त्यो बिदा भन्दा पनि कर्फ्यु सरि भएको सर्बसाधरणको भनाई छ । बैकल्पिक सदकको ब्यवस्था गरिएको भएपनी सर्बसाधारणको आवत जावतमा मार्का परेको छ । यो नेपाल सरकारको लाचारी भएको भन्ने जनताले अहिले सम्म पनि भारतले गरेको नाकाबन्दी बिर्सन सकेका छैनन् । यसो हेर्द्दा मोदि पछि मुखर्जीले पनि नेपाली जनताको सद्भाव नपाएको देखिएको छ ।

(अधिक जानकारीको लागि तलको भिडियो हेर्नुहोला )

0 comments:

Post a Comment