बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है
(Verse 1) – Viber B
तिमि अब संगै बस ओ मेरी मायालु
पिर व्यथा तिम्रा अब म तिर सारिदेउ
प्रिती केवल तिमि संग सधै नै भरियो
माया गर्छु तिमीलाई चोखो भन्दै त छु नि हौ
सपनी र बिपनिमा तिमि मेरो अगी हुन्छौ
माया दिन खोज्छु तिमीलाई तर किन टाढा जान्छौ?
माया मैले दिने हेर निकै नै चोखो हो
सधै भरि तिमो साथ चाहिने अब भो
तिम्रो त्यो प्रबिरिती ले लाऊ न लोव्ययो नि
उदासी मा मुस्कान लेउना तिमि नै आयौ कि
हर बिहानी तिमि याद बनेर आउछौ नि
छेउ नहुदा तिमि बढ्छ यो ढुकढुकी
ज्येः………:
(Chorus)- MAC
मेरो मिठो सपना बनि आउनु है,
बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है
तिम्रो आखा भित्र लुकी बस्ने छु आसु बनि झर्दिना है
सारा खुसिहरु समेटी तिम्रो जीवनमा सजैदिन्छु है
(Verse 2)-Bullet Flo’
All eyes on me,I don’t need no intro,
When I step up in the house they already know.
Its your boy Bullet Flo’,keep pushin the tempo,
Getting high every night,makin’ hoes get low.
But this playa chap aint no playa no more,
Feels like I’m lost in the different world.
Aint havin much fun maybe Im getting old,
There aint no doubt im into you girl.
I know,Im the 1 who u like to call,
Always when you’re feelin like ure about to fall.
Even Ima cancel all my schedule,
then rush coz I gotta hold u baby girrrlll.
Come here right under my arms where ure secure,
Where u don’t need to retend or act mature.
Where u can letchyo happiness insured,
And then later on u can hope for more…
(Chorus)
मेरो मिठो सपना बनि आउनु है,
बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है
(BRIDGE):
म बग्न चाहन्छु तिमिसंगै
म हुनचाहन्छु तिमिसंग माया
म डुब्न चाहन्छु तिमिसंगै
“सधै………….सधै………”
(CHORUS)
मेरो मिठो सपना बनि आउनु है,
बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है
तिम्रो आखा भित्र लुकी बस्ने छु आसु बनि झर्दिना है
सारा खुसिहरु समेटी तिम्रो जीवनमा सजैदिन्छु है
Outro 2X —
फुलहरुबाट बास्ना चोरी ल्यायौ कि ?
जुन तारालाई मुहारमा सजायौ कि ?
बादललाई आफ्नो पाछ्यौरी बनायौ कि ?
तिम्रो त्यो प्रबिर्तिले मलाई लोवायौ नि..!!!!!!!! ) x 2
तिम्रो त्यो प्रबिर्तिले मलाई लोवायौ नि..!!!!!!!! ) x 2
0 comments:
Post a Comment