Wednesday, July 8, 2020

आत्महत्याका करणहरु

हरेक बर्ष नेपालमा ६८४० ले आत्महत्या गरेको रेकर्ड रहेको छ | 
आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ ।
यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ ।

शारीरिक-यसमा शारीर सम्बन्धी समस्याहरु हुनसक्छ। जस्तै रोगहरु लामो समयसम्म रोगको उपचार गराउदा पनि निको नहुदा मान्छेमा बाच्ने आश हराउछ र दिक्क मानी देहत्याग गर्छ ।

मानसिक-पागलपन यसका प्रमुख उदाहरण हुन।

व्यवहारिक-यसमा मान्छेले गर्ने दैनिकव्यबहार बुझाउछ ऋण, धन आदि यी समस्याले ग्रस्त मान्छे यसका उदाहरण हुन ।

समाजिक परिवेस
सामाजिक रितिरिवाज, समाजले गर्ने ब्यबहार आदिबाट दिक्क भइ पनि मान्छे आत्महत्या गर्छन । जस्तै कुमारीमै आमा बन्नु, बोक्सी भनि गलत ब्यबहार गर्नु बेइजतहुनु आदि।


0 comments:

Post a Comment