हरेक बर्ष नेपालमा ६८४० ले आत्महत्या गरेको रेकर्ड रहेको छ |
आत्महत्या आत्म + हत्या मिलेर बनेको शब्द हो,आत्मकोअर्थ स्वम ,अथार्तआफै
र हत्या अर्थ खतम ,समाप्त हो ,यसरी आफै समाप्त हुनुलाई नै आत्महत्या
भनिन्छ| यसमा व्यति स्वयं समाप्त हुन्छ ।
यसका विविन्न कारणहरु हुन्सक्छ| शारीरिक,मानसिक,व्यबहारिकका साथै सामाजिकका परिवेस यी विविन्न कारणहरु हुनसक्छ ।
शारीरिक-यसमा शारीर सम्बन्धी समस्याहरु हुनसक्छ। जस्तै
रोगहरु लामो समयसम्म रोगको उपचार गराउदा...
Wednesday, July 8, 2020
Thursday, April 30, 2020
गुगलको tricks हरु जान्नु होस् ( नेपालीमा )
April 30, 2020
गुगल एलएलसी एक अमेरिकी बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी हो जसले ईन्टरनेट सम्बन्धीत सेवाहरू र उत्पादनहरूमा विशेषज्ञता दिन्छ, जसमा अनलाइन विज्ञापन टेक्नोलोजीहरू , एक खोज इन्जिन , क्लाउड कम्प्युटिंग , सफ्टवेयर, र हार्डवेयर समावेश छन्। यो अमेजन , एप्पल , र माइक्रोसफ्टको साथमा ठूला फोर टेक्नोलोजी कम्पनी मध्ये एक मानिन्छ ।
गुगलको tricks हरु जान्न तलको भिडियो हेर्नुहोस् |
...
Wednesday, February 7, 2018
नेपाल टेलिकमले दिनभरि ईन्टर्नेट चलाए पनि पैसा नकाट्ने तरिका !
February 07, 2018

नेपाल टेलिकमले दिनभरि ईन्टर्नेट चलाएनि पैसा नकाट्ने ब्यवस्था ल्याएको छ ।
दिनभरि फेसबुक,युट्युब, इन्स्ताग्राम, भाईबर तथा अन्य जे जुकै हेर्दा, चलाउदा वा जतिसुकै डाउनलोड गर्दा पनि पैसा नकाट्ने भएको हो ।
यस बिषयमा जान्कारिका लागि तल समाबेश गरिएको भिडियो हेर्नुहोला । भिडियोमा पैसा नकाटिएको प्रमाण सहित यो कसरि गर्ने भन्ने जान्कारि राखिएको छ ।
...
Thursday, February 1, 2018
हिजोको चन्द्र ग्रहण यस्तो देखियो !
February 01, 2018

जनवरी 31, 2018 को चंद्र ग्रहण
कुल चंद्र ग्रहण 31 जनवरी, 2018 मा भएको थियो। यो 2018 को पहिलो चन्द्र ग्रहण थियो। यो परिमाण 1.32 को कुल ग्रहणको रूपमा, चन्द्रमा पुरा तरिकाले पृथ्वीको उम्बब्रल आवरणमा अधिकतम ग्रहण गर्दछ। उम्बब्रल छाया भित्रको चन्द्रको भाग मात्र पृथ्वीको वायुमण्डलमा अवशोषित सूर्यको रोशनीद्वारा र फेरि रातो रंगले उजागर गरिनेछ। कुलताको सबैभन्दा लामो अवधि 1 घण्टा,...
Saturday, January 27, 2018
Surke Thaili Khai (सुर्के थैली खै) Lyrics - Wooda No. 6
January 27, 2018
लै बरी लै बरी लै बरी लै लै, लै बरी लै लै लै।
पटुकिमा सिउरेको, सुर्के थैली खै।
सुर्के थैली खै भन, सुर्के थैली खै।
चौबन्दीमा तुनेको सुर्के थैली खै।
लै बरी लै बरी लै बरी लै लै, लै बरी लै लै लै।
कुरुसैले बुनेको, झुम्के रुमाल खै।
झुम्के रुमाल खै भन, झुम्के रुमाल खै।
रौ कातेर बुनेको, झुम्के रुमाल खै।
ऒइ सानी, बोल्छौ लाजै नमानी।
ऒइ सानी, गर्छौ क्यारे बेईमानी।
नखोज है निहु र मा,...
Mitho Sapana – Gx Soul & Mac
January 27, 2018

मेरो मिठो सपना बनि आउनु है,
बिपनिमा पनि आउनु है
सारा खुसिहरु समेटी
तिम्रो जीवनमा सजैदिन्छु है
(Verse 1) – Viber B
तिमि अब संगै बस ओ मेरी मायालु
पिर व्यथा तिम्रा अब म तिर सारिदेउ
प्रिती केवल तिमि संग सधै नै भरियो
माया गर्छु तिमीलाई चोखो भन्दै त छु नि हौ
सपनी र बिपनिमा तिमि मेरो अगी हुन्छौ
माया दिन खोज्छु तिमीलाई तर किन टाढा जान्छौ?
माया मैले दिने...
Thursday, January 25, 2018
Kasari Bhanu Lyrics - Swoopna Suman
January 25, 2018
andhyaro xa yo raat
aaja kina laamo lagdai xa ?
sanyou kolte feri sake
tara nindra aaudaina
sadhai jhai aajapani
juna chamki rahexa
tara badal pari luki malai
jiskauxa kina ?
ho..aaja dherai paxi timi sanga boleko
tara juni biti sakyo hola
maile mutu sumpeko
sadhai jhai aaja pani
kura adhuro nai rahyo
bhanxu bhane man ka kura
tyo mutu mai lukyo
kasari bhanau...
काठ्माण्डौमा हिउ, उपत्यकाबासिहरु चन्द्रागिरितिर लम्किदै !
January 25, 2018

१० माघ, २०६४ । धेरै काठ्माण्डौ उपत्यकाबासिहरु चन्द्रागिरितिर लम्किदै थिए । कारण के त भन्दा , हिमपात !
गएको बुधबारका दिन पचिमि चिसो हावाले गर्दा देशभरि नै बादल लागेको र अधिक ठाउमा पानी परेको थियो । चन्द्रागीरिमा भने छरिएर हिमपात भएको थियो । काठमाण्डौमा यो साल पहिलो पटक यहि चन्द्रागिरिमा हिउ परेको छ।
...
Sunday, January 21, 2018
बाजेहरुको b-boying नृत्य हरेर नाचुं नाचुं लाग्ने, अहिलेका जवानले यस्तो नाच्न सक्लान र ?
January 21, 2018
बाजे बाराजु देखी गाईएको रमाईलो भजन र त्यस्को जोडदार नृत्यले अहिलेका b-boy भनिने पचिमी नृत्यलाई नि टक्कर दिन्छ |
भजनको वास्तबिक अर्थ "साझा" हो | दक्षिण एसियाली देशहरुमा , भजन भन्नाले धार्मिक एबम आत्मिक ढङ्गमा प्रस्तुत गरिने गित्-संगितका रुपमा लिईन्छ | भजनको कुनै थिर तरिका अथवा नियमहरु छैनन् | भजन गरिने तरिका बिभिन्न धर्ममा भिन्नै हुन्छ भने समुदाय अनुसार पनि यो फरक हुने...
Wednesday, January 17, 2018
बोल न प्रिय - MC Bro को नयाँ गीत
January 17, 2018

यसो त खासै चर्चा मा नआएका नौलो र्यापर को नयाँ गित यही पोस्ट संग सम्मिलित रहेको छ | गित धोका खाएको एक प्रेमिको भावना आधारित रहेको छ | अहिलेको अवस्थाका प्रेमि-प्रेमिकाहरु लाई समसामायिक हुने भावना गायकले ब्यक्त गरेको देखिन्छ |
...
Saturday, November 5, 2016
नेपाली तरकारीवाली भाईरल : कुसुम श्रेष्ठ ( viral nepali vegetable seller girl )
November 05, 2016

यो तस्बिर कुनै फिल्मि हीरोईनको होइन । न त कुनै सुटिंग को हो । तर यो तस्बिर कोही हेरोईनको भन्दा कम भने छैन । यिनी हालसलै सामजिक संजालमा भाईरल भएकी थिईन् । पाकिस्तानी चियावालाको फोटो भाईरल भए लगत्तै नेपालकी यी तरकारीवाली युवतीको फोटो पनि भाईरल बन्न पुगेको थियो ।
संजालमा #tarakariwali ह्यासट्यागले प्रसिद्ध बनेकी यी युवतीको नाम कुसुम श्रेष्ठ हो ।
कुसुम श्रेष्ठ नेपालको गोरखा...
Thursday, November 3, 2016
"पेन-पाईनापल-एप्पल-पेन" नेपालमा पनि भाईरल
November 03, 2016
पिको टारो नाम गरेको जापानी गायकले "पेन-पाईनापल-एप्पल-पेन" गाए लगत्तै सो गीत मेडियामा भाईरल भएको थियो । अहिले सो गीतले वर्ल्ड रिकर्ड नै बनाएको छ । यो गीत सबभन्दा छोटो समय मै भाईरल भएको र एकदम छोटो समयावधिको गीत भएको आधारमा रिकर्ड बनाउन सफल भएको भनिएको छ ।
यो गीत भाईरल भए लगत्तै यस्को विभिन्न कभर भिडियोहरु निस्किएको थियो...
भारतीय राष्ट्रपति मुखर्जीको पशुपतिनाथ भ्रमण (भिडियो श्रब्य सहित)
November 03, 2016
भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको आज द्रोश्रो दिन । उनको दोश्रो दिनमा पशुपतिनाथ भ्रमणको कार्यक्रम रहेको थियो। पहिलो दिन सार्बजनिक बिदा घोसणा गरिएको थियो भने दोश्रो दिन बिदा नभएनी सदक अबरुद्ध थियो । उनको पशुपतिनाथ भ्रमण कस्तो रहयो ? भिडियो हेर्नुहोस् ...