Thursday, November 3, 2016

"पेन-पाईनापल-एप्पल-पेन" नेपालमा पनि भाईरल

पिको टारो नाम गरेको जापानी गायकले "पेन-पाईनापल-एप्पल-पेन" गाए लगत्तै सो गीत मेडियामा भाईरल भएको थियो । अहिले सो गीतले वर्ल्ड रिकर्ड नै बनाएको छ । यो गीत सबभन्दा छोटो समय मै भाईरल भएको र एकदम छोटो समयावधिको गीत भएको आधारमा रिकर्ड बनाउन सफल भएको भनिएको छ ।

यो गीत भाईरल भए लगत्तै यस्को विभिन्न कभर भिडियोहरु निस्किएको थियो । धेरै मान्छेहरुले आ-आफ्नै तरिकाले यो गीतको भिडियो बनाएका छ्न् । यसै शिलशिलामा नेपालका केही युवाहरु लगायत बच्चाहरुले पनि यस्को नेपाली संस्करण तथा कभर भिडियोहरु बनाएका छ्न् ।

Related Posts:

  • Plane accident at manohara nepal Date : 9/2/2012 Kathmandu: A plane en route to Lukla in Nepal's Mount Everest region with 19 people on board crashed on the outskirts of Kathmandu on Friday, reportedly killing all 19 people on board. The Sita Air twin-e… Read More
  • चुरोट तान्नेले डाक्टर बन्न नपाउने १९ जेठ, काठमाण्डौं ।   स्वास्थ्यमन्त्री राजेन्द्र महतोले बिहीबार नयाँ प्रस्ताव गर्नुभयो- धूम्रपान गर्नेलाई स्वास्थ्य सेवामा प्रवेश गर्न दिइनेछैन  । विश्व धुम्रपान दिवसको अवसर पारेर उहाँले स्वास्थ्य सेवा … Read More
  • No Loadshedding During Tihar The Nepal Electricity Authority has decided not to impose load shedding for three days during Tihar festival. The general public will breathe a sigh of relief following the NEA 's decision. As per the decision, electri… Read More
  • किन आत्महत्या गरेकी जेसिका ? बालदीप राई प्रहरीको नियन्त्रणमा नागरिक न्यौज़ ,किशोर नेपाल- कान्तिपुर शहरको गौरव मानिने धरहराको बाटोबाट सुन्धारातिर चियाउँदा जेसिकाको अनुहारले पछ्यायो विनितालाई। उसले सोची, 'आखिर आत्महत्या पनि एकप्रकारको महत्वाकांक्षा नै त हो। महत्वाकांक्षी मानिसले मा… Read More
  • ५ रुपैयाँभन्दा कम दान दिन नपाईने भन्दै विराटनगरमा भिखारीको जुलुश विराटनगर, जेठ १३ । संघीयतामा आफ्नो हक अधिकार सुनिश्चित हुनु पर्ने माग गर्दै विराटनगरमा भिखारीहरुले पनि जुलुश निकालेका छन् । भिखारी एकता समाजको नाममा जुलुश निस्किएको हो । उनीहरुले ५ रुपैयाँभन्दा कम दान दिन नपाईने व्यवस्था गर्… Read More

0 comments:

Post a Comment