Monday, June 11, 2012

उध्रेको कोट छ है , तै पनि लाईन्छ


जोड्नलाई होईन, तोद्न चही पाईन्छ
देश लाई तुक्राउन, जती नि पाईन्छ
उध्रेको कोट छ है , तै पनि लाईन्छ
नेपाल को लोकतन्त्र, अरु कहाँ पाईन्छ ?

झरेको झरै छ, मुख छोप्ने कपडा
फेर्न त मन थियो, तर हुन्छ लफदा
देश ले भन्दा पनि, जात र क्षेत्र ले चिनिन्छ
सप्रेको यस्तो चाला अरु कहाँ देखिन्छ ?

जुलुस ले पुग्दैन है, बन्द नै चाहिन्छ
जनता को नाम लिई, जनता नै सतीन्छ
घर को थाल थतएर, दुनिय हसाईन्छ
भाइ भाइ फुतेर, गवर लाई लुताइन्छ

देशको दुश्मन को, कर्के छ नजर
उनी हरु का एक हैन, दाउ छ हजार
देश नरहे के हुन्छ र, पर्देश म बसिन्छ
बासै नभए पनि, बसुरी बजाइन्छ

उध्रेको कोट चा है, तै पनि लाईन्छ…………