Tuesday, June 12, 2012

FREE AWARENESS, FREE DIAGNOSIS & FREE TREATMENT SUGGESTIONS


नमस्कार सम्पूर्ण साथीहरु !!!
स्वागत छ सबैलाई यस अनलाइन अभियानमा !!!
के हो डाक्टर नेपाल ?
देश विदेश मा रहनु भएका नेपाली डाक्टरहरु, एम वी वी यस का विद्यार्थीहरु, नर्सहरु र नेपाल मा रहनु भएका डाक्टर नेपाल अभियानका प्रतिनिधि हरुको यो विषेस संजाल हो |

यसको नारा के छ ?
यसको नारा "DoctorNepal Suggestions:: Free Awareness,Free Diagnosis & Free Treatment" छ |

के गर्छ यसले ?
यसले डाक्टर नेपाल को साइटमा टिपाइएका तपाईका स्वास्थ्य समस्या बारे खोज गर्छ | छलफल गर्छ | र समस्या निधान को प्रयास गर्छ |
यसको उधश्य स्वास्थ्य बारे चेतना फैलाउनु हो | स्वास्थ्य समस्या बारे जिज्ञासा मेट्न सहयोग गर्नु हो | नितान्त मानवीय हृदयकाका साथ निस्वार्थ देश बाहिर र भित्र रहनु भएका आम नेपाली नेपालीलाई सक्दो स्वास्थ्य परामर्श दिने गर्दछ |

यसको साइट कहाँ छ ? हामी आफ्नो समस्या कहाँ राख्न सक्छौ ?
हाम्रो आफ्नै साइट भए पनि फेसबुक सजिलो मध्यम भएकोले फेरी जता बाट पनि सहयोग गर्ने हो भन्ने हेतुले फेसबुक ग्रुप लाई प्रयोगमा ल्याएका छौ | तपाई आफ्नो समस्याwww.facebook.com/groups/DoctorNepal मा निर्धक्क राख्न सक्नु हुन्छ | ग्रुपमा आफ्नो

समस्या राख्न अप्ठ्यारो/असजिलो लागेमा के गर्ने ?
यो www.facebook.com/onlinezdoctor पेजमा जाने र मेसेज गर्ने | त्यहाँ बाट adminle तपाईको नाम परिवर्तन गरेरग्रुपमा छलफलमा लानु हुन्छ |
अथवा ग्रुपको जुनै सुकै admin लाई पनि फेसबुक मेसेज गरेर डाक्टरनेपाल ग्रुपमा पोस्ट प्रा ई भेट समस्या भनेर पोस्ट गर्न लगाउने | admins हरु को नामावली फेसबुक ग्रुप मै हेर्न सकिन्छ |

यसको अरु साइट के के छन् ? के यसको आफ्नो रेडियो पनि छ ?
यसका आफ्नो साइटमा www.doctornepal.org
छ जहाँ स्वस्थ्य सम्बन्धि "रेडियो डाक्टर नेपाल"मा अनलाइन समस्या राख्न र सुन्न सकिन्छा यो संजाल को रेडियो पनि छ |

तपाई डाक्टर, एम वी वी यस का विद्यार्थी, नर्स भए के गर्न सक्नु हुन्छ ?
तपाई भए यहाँ आएका समस्या लाई मानव हृदयका साथ फुर्सदमा आफुले जानेको सल्लाह दिन सक्नु हुन्छ |

डाक्टर, एम वी वी यस का विद्यार्थी, नर्स.....फुर्सद नहुन सक्छ ?
नहुन सक्छा | तर यसो फेसबुक चलाउदा वा सुत्नु अघि १० मिन ट छुस्स सानो समय दिनुस | ठूलो धर्म हुन्छा | सबैले ५-१० मिन ट दिएमा यसले
स्वास्थ्य मै अँन ला ई न ग्लोवल स्वास्थ्य क्रान्ति ल्याउछ | स्वस्थ्य विस्वको सुरुवात स्वास्थ्य नेपाल बाट सुरु हुन्छ |

म मेडिकल लायनको मान्छे हैन कसरि सहयोग गर्न सक्छु ?
तपाई को यस अभियानमा ठूलो सhayog हुन्छ | तपाई हामीलाई आफ्नो फोन नम्बर टि पा उनुस | र तपाई लाई हामी यस अभियानको विषेस
प्रतिनिधि बनाउछौ | तपाइको मोबाइल स्वास्थ्य सम्बन्धि जिज्ञासा कसैले सोध्यो भने त्यो कुरा तपा ईले फेसबुक ग्रुपमा पोस्ट गरिदिनु हुनेछ |
एक दुई घण्टा समय हेरेर समस्याको निचोड सुनाउन मिसकल वा कल दिनु हुनेछ वा कल ब्याक गर्नेछन अनि तपाइले र स्वास्थ्य बारे जानकारी गरे दिनु हुनेछ |

यसमा को को छन्
गाऊ घर का लाई यो कसरि पाउच हुन्छ् त ?
अवश्य हुन्छ एउटा गाउमा एउटा मान्छे फेसबुक चलाउने त होला वा मानी हलेउ छैन | कसै संग फोन त होला एउटा गाउमा, त्यस फोन बाट जिल्ला भरि छरिएर रहेका हाम्रो विषेस जिल्ला प्रतिनिधि जसलाई पनि फोन गरेर समस्या टिपा उना सक्नु हुनेछ | समस्या को उत्तर अघि माथि भने जसै गरि हलको प्रयास हुनेछ |

अरु केके गर्न सक्नुहुन्छ तपाई ?
अरु तपाई यस ग्रुपमा जति पनि आफ्नो मेडिकल र नन मेडिकल दुवै add गर्न सक्नु हुन्छ |

डाक्टर नेपाल मा non मेडिकल चाही किन नी ?
मेडिकल सम्बन्धित साथी हरु स्वस्थ्य सल्लाह दिनु हुनेछ | non मेडिकल सम्बन्धित आम समुदाय यस बाट स्वास्थ्य जिज्ञासा मेटेर फाइदा लिनु हुन्छा | जो अभियानकै सफलता भनेर डाक्टर नेपाल बुझ्नेछ | फेरी त्यसो त Non मेडिकल हाम्रो जिल्ला प्रतिनिधिको टिम र अभियानकै सारथी पनि हुनु हुन्छ | उहा हरु बिना यो सम्भब पनि छैन | स्वस्थ्य नेपाल अभियान कडी हुनु हुन्छ विषेस जिल्ला प्रतिनिधि टिम हरु |

सब ै कुराको लेखा जोखा हुन्छ कि नाई ?
अबस्य हुन्छ कुन प्रतिनिधि कति समस्या ल्याएर अभियानलाई सफल पार्नु भयो | कुन डाक्टर नर्स र डाक्टरी विद्यार्थीले बिरामी बारे परामर्श दिनु भयो | सबै लेखा जोखा र वार्षिक म्यागेजिन हुदै मासिक म्यागेजिन निकाल्ने सोचा बनाई रहेको छ |

यो डाक्टर नेपाल संजाल चाही कसको रहेछ ?
यो एउटा अभियान हो जो आउन चाहनु हुन्छा | यो उहाको को हो | मेडिकल non मेडिकल
सबैको स्वस्थ नेपाल अभियान हो यो |

म ढिला त भ"को छैन ?
हुनु भको छैन आजै join गर्नुस | बिशेष जिल्ला प्रतिनिधि वा अरु केहि कसरि सहयोग गर्न चाहनु हुन्छ गर्नुस | सचि मेरो सानो सहयोगले परिवर्तन हुन्छ भन्ने मा विस्वास गर्नुस विस्वास दिलाउनुस |

कतै डो ने ट ता आएको छैन ? डो न र त छैन ?
छैन - डाक्टर नेपाल संजाल अरुले फालेको पैसाले परिवर्तन होला भन्ने कुरामा विश्वास गर्दैन | परिवर्तन आफै बाट सुरु हुन्छ | सुरुवात यसकै हो | सबैको सबै तिर बाट पाउने माया | र सानो ५ -१० मिनेट दिईने समय नै हाम्रो अभियानको लागि मिलियन डलर महँगो र महत्वपूर्ण छ |

आउनुहोस तपा ईको स्वस्थ नेपाल अभियान लाई तपाईको हात ले थामिदिनुस ! सम्भव छ - नया नेपाल स्वस्थ नेपाल सम्भव छ!!