Thursday, June 14, 2012

म त निभिसकेको दियो हु

म त खस्किएको पढाई हु
म त हरिसकेको लदाई हु
पल पल खसिरहने चदाई हु
अरु को लागी आफु दर्ने कराई हु

म त battery सकिएको मोबईल हु
पड्किसकेको Missile हु
टुक्रा टुक्रा भई छरिएको tile हु
म त virusले खाएको file हु

backup सकिएको U.P.S हु
परजित भएको देश हु
म त झरिसकेको केश हु
म त हरिसकेको race हु

म त एकान्त मरुभुमी मा एक्लै रुने हरियो हु
असफलता र निरशता जस्ता मनिसको चियो हु
फतेको मुटु सिउदा सिउदा भचिसकेको सियो हु
मा त निभिसकेको दियो हु
म त निभिसकेको दियो हु....

Source : suwalendro vinci

0 comments:

Post a Comment