Thursday, June 14, 2012

तर नि तिमि सपनामा आउने आसले सुत्दैछु

तिम्रो माया सम्झी तिम्रो आखामा हराउदै छु
त्यो मायाको पल सम्झी आसु झार्दै छु
यो आखामा निन्द्रा त भुलेर नि आउदैन
तर नि तिमि सपनामा आउने आसले सुत्दैछु
                                           - sky

Related Posts:

  • तिमी तिमीलाई बिर्सेर नि बिर्सिन सक्दिन म अरु त हैन केवल यहि एउटा कसम पुरा गर्छु म  बरु आफैलाई यो संसार बाट मेटाई दिउला तर नि यो मुटु बाट तिमीलाई मेटाउन दिन्न म                  … Read More
  • तर नि तिमि सपनामा आउने आसले सुत्दैछु तिम्रो माया सम्झी तिम्रो आखामा हराउदै छु त्यो मायाको पल सम्झी आसु झार्दै छु यो आखामा निन्द्रा त भुलेर नि आउदैन तर नि तिमि सपनामा आउने आसले सुत्दैछु             &nbs… Read More
  • यात्री -लक्ष्मीप्रसाद देवकोटा यात्री                                 -लक्ष्मीप्रसाद देवकोटा क… Read More
  • Shahidharuko samjhanama - Bhupi Sherchan सहिदहरुको सम्झनfमा      &nb… Read More