-भूपी शेरचन
हुँदैन बिहान मिमि{रमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए
ओठमा हा`;F गालामा लाली तब आउछ जगतको
देशको पीरले भे6L जब jLरले च9fp`छ रगतको
घा`6L मा फा`सीको माला गा`सी jLरले हा`स्ता
मात[भूमिको चर0f 9Fगी भाUदछ दासता
उम्रन्न बो6 कसैले बीउ छरेर नगए
हामीले खाने प्रTo]क गा`समf रगत छ सहिदको
हामीले फेर्ने प्रTo]क सासमा रगत छ सहिदको
हाम्रो मुटुको प्रTo]क चालमा छ धड्कन सहिदको
हाम्रो खुसीको प्रTo]क पलमा छ जीjन सहिदको
पाउने थिएनौँ खुसी तिनले छाडेर नगए
हामीले आफ्नो कर्तब्य बिर्से इतिहासn] धिक्कार्ला
गोली निलेका सहिदको प्यारो लासले धिक्कार्ला
धर्तीले मुख लाजले छोKला आकाशले धिक्कार्ला
सहिद रोलान\ हामीले ऊन्नlt गरेर नगए
हुँदैन बिहान मिमि{रमा तारा झरेर नगए
बन्दैन मुलुक दुईचार सपूत मरेर नगए .
(http://ramailowebsite.blogspot.com)