Sunday, June 19, 2016

ग्रेडिङलाई प्रतिशतमा हिसाब गरेर गल्ती नगर्नुहोला

जहाँ ग्रेडिङको कुरा हुन्छ, त्यहाँ प्रतिशतको कुरा हुदैन र जहाँ प्रतिशतको कुरा हुन्छ त्यहाँ ग्रेडिङको कुरै आउदैन । सबमा जानकारी होस ।

४ ग्रेड भन्दा ३.८ ग्रेड प्रतिशतमा बढी हुन सक्छ । ग्रडिङ प्रणालीलाई प्रतिशतमा परिनत गर्दा हालसालै slc दिएका विद्यार्थी तथा उहाँका अभिभावकहरुले गल्ती गरिरहदा एक जना शिक्षकले यो भ्रमलाई प्रष्ट पर्नु भएको छ । तर प्रतिशतको जमाना गएको र ग्रेडको जमाना आएको हुदा ग्रेड लाई प्रतिशतमा परिवर्तन नगर्न सबैलाई सुझाब दिईन्छ ।

४ ग्रेड भन्दा ३.८ ग्रेड, प्रतिशतमा बढी भएतापनी ग्रेड भने ४ ग्रेड नै राम्रो मानिन्छ किनकी अहिले प्रतिशतको कुरा पुरानो भैसक्यो र ग्रेडिङ भनेको विद्यार्थीको समग्र मूल्याकंन हुने गर्दछ ।

0 comments:

Post a Comment