Friday, June 17, 2016

SLC २०७३ मा A+ को संख्या १६,४५४

SLC २०७३ मा 16,454 ( १६,४५४ ) जना परिक्षार्थीको  ' A+ ' अर्थात 90% भन्दा माथी आएको छ । 'A' अर्थात 80-90% ल्याउनेको संख्या ४०,००० नाघेको छ । जस्को अर्थ यो हुन्छ कि मार्केट्मा 80%-90% आएका ब्यक्तीहरुले पनि अंकको भरमा +2 मा भर्ना हुदा छात्रबृती पाउन मुस्किल हुनेछ । हुन त येस्तो नतिजा आउनु नेपालको लागि राम्रो हो भने ब्यक्तिगत हिसाबले हेर्दा चाहिँ यो एकदम घतलाग्दो हुन पुग्छ किनभने उच्च शिक्षामा प्रतियोगिता ( compeitition ) कडा हुनेछ । त्यसैले SLC मा A+, A आयो भन्दैमा science मा नहाम्फाल्नुहुन सुझाब यहि पोस्टबाट दिन चाहन्छु । आफुलाई पढ्न रहर भएको बिषय मात्र चुन्नुहोला । भबिष्यको लागि शुभकामना ।

0 comments:

Post a Comment