Thursday, November 3, 2016

"पेन-पाईनापल-एप्पल-पेन" नेपालमा पनि भाईरल

पिको टारो नाम गरेको जापानी गायकले "पेन-पाईनापल-एप्पल-पेन" गाए लगत्तै सो गीत मेडियामा भाईरल भएको थियो । अहिले सो गीतले वर्ल्ड रिकर्ड नै बनाएको छ । यो गीत सबभन्दा छोटो समय मै भाईरल भएको र एकदम छोटो समयावधिको गीत भएको आधारमा रिकर्ड बनाउन सफल भएको भनिएको छ ।

यो गीत भाईरल भए लगत्तै यस्को विभिन्न कभर भिडियोहरु निस्किएको थियो । धेरै मान्छेहरुले आ-आफ्नै तरिकाले यो गीतको भिडियो बनाएका छ्न् । यसै शिलशिलामा नेपालका केही युवाहरु लगायत बच्चाहरुले पनि यस्को नेपाली संस्करण तथा कभर भिडियोहरु बनाएका छ्न् ।

0 comments:

Post a Comment