Saturday, November 5, 2016

नेपाली तरकारीवाली भाईरल : कुसुम श्रेष्ठ ( viral nepali vegetable seller girl )

यो तस्बिर कुनै फिल्मि हीरोईनको होइन । न त कुनै सुटिंग को हो । तर यो तस्बिर कोही हेरोईनको भन्दा कम भने छैन । यिनी हालसलै सामजिक संजालमा भाईरल भएकी थिईन् । पाकिस्तानी चियावालाको फोटो भाईरल भए लगत्तै नेपालकी यी तरकारीवाली युवतीको फोटो पनि भाईरल बन्न पुगेको थियो ।
संजालमा #tarakariwali ह्यासट्यागले प्रसिद्ध बनेकी यी युवतीको नाम कुसुम श्रेष्ठ हो ।

कुसुम श्रेष्ठ नेपालको गोरखा जिल्लाकी हुन्। उनी ११ कक्षामा पढ्दै छिन् । आमाबाबु खेति-किसानी गर्ने भएकाले तरकारी बेच्न मद्दत गर्ने उनले बताए । " पहिले त रिश उठेको थियो कि मेरै फोटो किन यसरी भाईरल भयो अरुको पनि फोटो खिच्थे त तर फोनमा बधाई आउन थालेपछी चाहिँ लाज लाग्यो ।"

रुपचन्द्र महर्जनद्वारा खिचिएको यी दुई तस्बिर भाईरल भएपछी कुसुमलाई नेपाली फिल्ममा खेल्ने अवसर पनि आउन थालेको सुन्नमा अएको छ । यी फोटा नेपाली संजालमाभन्दा भारतीय मेडियामा अझ बढी छाएको देखिन्छ ।


0 comments:

Post a Comment