Sunday, January 21, 2018

बाजेहरुको b-boying नृत्य हरेर नाचुं नाचुं लाग्ने, अहिलेका जवानले यस्तो नाच्न सक्लान र ?


बाजे बाराजु देखी गाईएको रमाईलो भजन र त्यस्को जोडदार नृत्यले अहिलेका b-boy भनिने पचिमी नृत्यलाई नि टक्कर दिन्छ |


भजनको वास्तबिक अर्थ "साझा" हो | दक्षिण एसियाली देशहरुमा , भजन भन्नाले धार्मिक एबम आत्मिक ढङ्गमा प्रस्तुत गरिने गित्-संगितका रुपमा लिईन्छ | भजनको कुनै थिर तरिका अथवा नियमहरु छैनन् | भजन गरिने तरिका बिभिन्न धर्ममा भिन्नै हुन्छ भने समुदाय अनुसार पनि यो फरक हुने गरिन्छ | कुनै भजन मार्मिक हुने गरिन्छ जसमा भक्तजनहरु ध्यानमा लिन भएर रुने गर्दछन् भने कुनै एक्दम रमाइलो खालका हुने गर्दछन् जसमा भक्तजनहरु मस्त नाच्ने गर्दछन् | मस्त नाचगान वाला भजनको एक झलक यही पोष्टमा तल सम्मिलित रहेको छ |

यस्तो कला संस्कृतिको जगेर्ना हामीले नगरे कसले गर्ने ?  भिडियो हेरेर सक्दो share गर्नुहोला |


0 comments:

Post a Comment