Thursday, January 25, 2018

काठ्माण्डौमा हिउ, उपत्यकाबासिहरु चन्द्रागिरितिर लम्किदै !


१० माघ, २०६४ । धेरै काठ्माण्डौ उपत्यकाबासिहरु चन्द्रागिरितिर लम्किदै थिए । कारण के त भन्दा , हिमपात !


ग​एको बुधबारका दिन पचिमि चिसो हावाले गर्दा देशभरि नै बादल लागेको र अधिक ठाउमा पानी परेको थियो । चन्द्रागीरिमा भने छरिएर हिमपात भ​एको थियो । काठमाण्डौमा यो साल पहिलो पटक यहि चन्द्रागिरिमा हिउ परेको छ।



0 comments:

Post a Comment